बैंक/वित्त « Khabarhub

ग्लोबल आइएमई बैंकको बुक क्लोज मंसिर ९ गते 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले साधारणसभा र बोनस वितरणका लागि आगामी मंसिर ९ गते आइतबार बुक क्लोजको मिति तय गरेको हो । बैंकले १८औँ वार्षिक साधारणसभा मंसिर २७ गते बिहीबार १० बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बस्ने भएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०८०–०८१ को वितरणयोग्य…