बैंक/वित्त Archives | Page 49 of 81 | Khabarhub Khabarhub

यसअघि ७ अर्ब नाफामा रहेको मुलुकको शोधनान्तर स्थिती यसपाली २ खर्ब ८८ अर्ब घाटामा

काठमाडौं– मुलुकमा भित्रिनेभन्दा बाहिरिने मुद्राको मात्रा बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको आर्थिक समीक्षा प्रतिवेदनअनुसार मुलुकको शोधनान्तर घाटा २ खर्ब ८८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिती ७ अर्ब ७५ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी…