बैंक/वित्त « Khabarhub

अमेरिकी डलर स्थिर : सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - आज २०८१ साल भदौ ३१ गते सोमबार सन् २०२४ सेप्टेम्बर १६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ। आजका लागि युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैया…