बैंक/वित्त Archives | Page 54 of 82 | Khabarhub Khabarhub

सेञ्चुरी बैंकको सीईओमा मनोज न्यौपाने नियुक्त

काठमाडौँ– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पद (सीईओ) मा मनोज न्यौपाने नियुक्त भएका छन् । आज (बुधबार) बसेको सञ्चालक समितिको बैठकले उनलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । उनी यस अघि सेञ्चुरी बैंकमा कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । काठमाडौँ विश्वविद्यालयबाट एमबीएमा…