विविध « Khabarhub

रसुवा नाका बन्द हुँदा चीनतर्फको आयातमा कस्तो असर पर्छ ?

काठमाडौं- भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो क्षति पुर्‍याउनुका साथै पूर्वाधार क्षेत्रमा पनि ठूलो क्षति पुर्‍याएको छ । बाढीले नेपालको चीनसँग हुने मुख्य व्यापारिक रसुवा नाकाको दुवै देशतर्फको भन्सार कार्यालय र सुख्खा बन्दरगाहलाई पूर्ण रूपमा क्षति पुर्‍यायो । साथै, बाढीका कारण भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रको मुख्य सडक पूर्वाधारमा निकै ठूलो…