विविध « Khabarhub

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको तेस्रो  कारोबार दिन आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख  ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ। सोमबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको…