विविध « Khabarhub

मुक्तिनाथ विकास बैंकले ल्यायो ‘मुक्तिनाथ सम्वृद्धि बचत खाता’,मासिक ५.२५ प्रतिशत ब्याज

काठमाडौँ– मुक्तिनाथ विकास बैंक लि.ले ग्राहकहरुका लागि ‘मुक्तिनाथ सम्वृद्धि बचत खाता’ ल्याएको छ। बैंकले सोमबार विज्ञप्ति जारी गर्दै उक्त खाता निक्षेपकर्ताहरुलाई र बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ सम्वृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको जानकारी दिएको हो। ग्राहकहरुले मात्र रु. १०० को न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको सम्बृद्धि बचत खाता…