Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले बजेटमार्फत बृद्धि गरेको तलब यही साउन १ गतेदेखि लागू भएको छ । यस सम्बन्धी सूचना अर्थमन्त्रालयले आइतबार सवै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयलाई परिपत्र गर्दै नयाँ तलब स्केलको सूची पठाएको छ । नयाँ सूची अनुसार निजामती प्रशासनको सर्वोच्च पद मुख्य सचिव र नेपाली सेनाको माथिल्लो पद प्रधानसेनापतिको तलब बराबर रहेको छ । नयाँ…