Live on
Your Voice, Your Power
काठमाडौँ- नेपालीको प्रतिव्यक्ति आय ३४५७ डलर पुगेको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले जनाएको छ । यूएनडीपीले बुधबार सार्वजनिक गरेको मानव विकास प्रतिवेदन–२०२० अनुसार नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ३७२ डलर (सन् २०१७ को पीपीपी मूल्यमा) बाट बढेर ३ हजार ४५७ डलर पुगेको उल्लेख छ। यस्तै नेपालको मानव सूचाकांक मा पनि प्रगती भएको छ…