विविध « Khabarhub

राजस्व सङ्कलन लक्ष्यभन्दा ३१ करोड रुपैयाँ कम

काठमाडौँ- आन्तरिक राजस्व कार्यालय हेटौँडाले चालु आर्थिक वर्षको नौ महिनामा चार अर्ब चार करोड ३८ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको राजस्व सङ्कलन लक्ष्य चार अर्ब ३५ करोड नौ लाख ४० रुपैयाँ रहेकामा सो कार्यालयले उक्त अवधिमा चार अर्ब चार करोड ३८ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको जनाइएको छ…