विविध Archives | Page 118 of 159 | Khabarhub Khabarhub

आज पनि सुनको मूल्य बढ्यो, तोलाको कति ?

काठमाडौं- सोमबार पनि सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको सुनको मुल्य आज सोमवार एकै दिन ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुन प्रतितोला ९१ हजार कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै,त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार ५ सय ६५ रुपैयामा कारोबार…