विविध « Khabarhub

करण चौधरीले गरे नाडाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौँ– सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एसोसिएसनको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन्। चौधरी नाडाको हालको कार्यसमितिमा उपाध्यक्ष छन्। नाडा सातवटै प्रदेशमा विस्तार भइसकेको अवस्थामा सवै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाई नाडालाई संस्थागत रुपमा दह्रिलो रुपमा अगाडि बढाउने उद्देश्यका साथ उम्मेदवारी दिएको उनको भनाइ छ। अटोमोबाइल…