विविध « Khabarhub

रसुवागढी नाका पाँच महिनापछि एकतर्फी सुरु

रसुवा- बन्द भएको झण्डै पाँच महिनापछि रसुवागढी नाका एकतर्फी सुचारु भएको छ। कोभिड –१९ जोखिमका कारण गत माघ १५ गतेदेखि आवतजावत समेत बन्द रहेको रसुवागढी नाकाबाट आज बिहान पहिलो पटक मालसामान आयात भएको सशस्त्र प्रहरी भन्सार सुरक्षा तथा राजश्व २१ नं गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले जानकारी दिए । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा…