Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले भनेको समयमा कर तिर्न नपर्ने अन्तरिम आदेश खारेज गर्न माग गर्दै सरकारले दायर ‘भ्याकेट’ निवेदनको सुनुवाइ शुरु भएको छ । सरकारले दायर गरेको आदेश खारेजीको निवेदन ‘भ्याकेट’मा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासमा शुरु भएको हो । गत बुधबारको सर्वोच्चले लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन सरकारका नाममा…