विविध Archives | Page 131 of 153 | Khabarhub Khabarhub

विद्युतीय सवारीको आयात बढ्दो, तर छैनन् चार्जिङ स्टेशन

काठमाडौं– पेट्रोल र डिजेलबाट चल्ने गाडीको तुलनामा वातावरणमैत्री हुनुका साथै दीर्घकालमा सञ्चालन खर्च समेत सस्तो हुने भएकाले नेपालमा पछिल्ला २ वर्षयता विद्युतीय गाडीप्रति आकर्षण बढेको छ । विशेषगरी निजी प्रयोजनका लागि विद्युतीय बसको प्रयोग बढी भइरहेको पाइन्छ । पछिल्ला केही महिनायता सार्वजनिक सवारी साधनको रुपमा पनि पहिलो पटक सुन्दर यातायात प्रालिले काठमाडौंमा विद्युतीय बसहरु सञ्चालन…