विविध Archives | Page 134 of 153 | Khabarhub Khabarhub

अमेरिकाको डालासमा बाजेको सेकुवाको शाखा सञ्चालन

काठमाडौं– लोकप्रिय रेष्टुरेन्ट सञ्जाल बाजेको सेकुवाको १४ औं शाखा अमेरिकाको टेक्सास राज्यको डालास शहरमा सञ्चालनमा आएको छ । नेपाली गायक शिव परियारको सांगीतिक कार्यक्रमबीच शुक्रबार नयाँ शाखाको समुद्घाटन गरिएको हो। टेक्सास राज्यमा बसोबास गर्ने नेपाली, भारतीय र नेपाली मौलिक स्वाद मन पराउने विदेशीलाई लक्षित गर्दै शाखा विस्तार गरिएको बाजेको सेकुवाका अप्रेशन प्रमुख सञ्जिव तिमल्सिनाले जानकारी…