Live on
Your Voice, Your Power
काठमाडौं– राजस्व अनुसन्धान विभागले भन्सार छली गरेको आरोपमा विभिन्न व्यक्तिविरुद्ध मुद्दा चलाएको छ । भन्सार चोरी पैठारीमा भारतीय नागरिकसहितका व्यक्ति संलग्न भएकाले उनीहरुविरुद्ध ५६ लाख ६० हजार बिगो असुलउपर गरी कैद सजायको माग दाबीसहित मुद्दा चलाइएको विभागले विज्ञप्तिमार्फत जनाएको छ । भारतीय मालवाहक ट्रकमा लुकाइछिपाइ विल विजक तथा पैठारी गरेको भन्सार प्रज्ञापन पत्र र महसुल…