विविध « Khabarhub

‘आम्दानीको स्रोतसम्बन्धी व्यवस्था लचिलो हुनुपर्छ, नत्र सचिवले पनि घर किन्न सक्दैनन्’

काठमाडौं– नेपाल राष्ट्र बैङ‍्कले आगामी आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीतिमा घर कर्जाको कारोबारमा थप सहज व्यवस्था गरेको छ । नीतिले घर कर्जाको लागि सीमा बढाइनेदेखि 'लोन टु भ्याल्यू रेसियो' मा समेत वृद्धि गरेको छ । तर घर–जग्गा क्षेत्रका व्यवसायीले भने घर–जग्गा खरिदका लागि देखाउनुपर्ने स्रोतसम्बन्धी थप व्यवस्था नहुँदासम्म आम मान्छेलाई घरजग्गा खरिद गर्न सहज…