विविध « Khabarhub

विद्युतीय पब्लिक गाडी प्रवर्द्धन नारामै विवाद, ५ प्रतिशत करले सेवा दिनै कठिन 

काठमाडौं- साझा यातायातका प्राविधिक सल्लाहकार भूषण तुलाधरले ५ प्रतिशत विद्युतीय करको असर सबैभन्दा बढी सार्वजनिक विद्युतीय बस सञ्चालकमा परेको बताएका छन् ।  आर्थिक वर्ष २०८३/०८४ को बजेटमा ५० युनिट बढी विद्युत् खपत गरेमा ५ प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ । तुलाधरका अनुसार भन्सार करका कारण मिनिबसको खरिद मूल्य वृद्धि भइसकेको अवस्थामा विद्युतीय करले थप…