विविध Archives | Page 31 of 141 | Khabarhub Khabarhub

बढ्दो बीमा व्यवसाय : तीन महिनामै कम्पनीहरूले गरे ५२ अर्ब बीमा शुल्क आम्दानी

काठमाडौं– नेपालमा बीमा क्षेत्रको व्यवसाय बढेको छ । चालु आर्थिक वर्षको तीन महिनामा गत आर्थिक वर्षको त्यही अवधिको तुलनामा बीमा शुल्क आम्दानी बढेको हो । नेपाल बीमा प्राधिकरणले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोजसम्म जीवन र निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षको त्यही अवधिको तुलनामा २ अर्बभन्दा बढी बीमा शुल्क आम्दानी गरेका हुन्…