विविध Archives | Page 33 of 141 | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालको अध्यक्षमा राजेशकाजी श्रेष्ठ

काठमाडौं– अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी) नेपालको अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आईसीसीको काठमाडौंमा सम्पन्न राष्ट्रिय समितिको विशेष साधारणसभाले श्रेष्ठलाई निर्विरोध चयन गरेको हो । यस्तै, साधारणसभाले पदाधिकारी र कार्यसमिति सदस्यहरुको समेत चयन गरेको छ । जस अन्तर्गत वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा, संघसंस्थातर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, लिमिटेड कम्पनीहरुतर्फको उपाध्यक्षमा गणेश कार्की, बैंकिङ…