विविध « Khabarhub

गण्डकीको अर्थतन्त्र राष्ट्रिय वृद्धिदरलाई उछिनेर ४.८८ प्रतिशतले बढ्ने, प्रतिव्यक्ति आय १६२० डलर पुग्ने प्रक्षेपण

पोखरा- चालु आर्थिक वर्ष २०८१/८२ मा गण्डकी प्रदेशको आर्थिक वृद्धिदरले राष्ट्रिय औसतलाई उछिनेर तीव्र गतिमा विस्तार हुने देखिएको छ ।  प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले राष्ट्रिय अर्थतन्त्र ३.९९ प्रतिशतले विस्तार हुने अनुमान हुँदा गण्डकी प्रदेशको अर्थतन्त्र भने आधारभूत मूल्यमा ४.८८ प्रतिशतले बढ्ने आधार प्रस्तुत गरेको हो ।  यो सकारात्मक प्रक्षेपणसँगै प्रदेशको…