Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल चेम्बर अफ कमर्शका कार्यकारिणी सदस्य रमेश महर्जनको निधन भएको छ । कोरोना भाइरस संक्रमणका कारण उनको उपचारका क्रममा सोमबार ललितपुरको भैसेपाटीमा रहेको मेडिसिटी अस्पतालमा निधन भएको हो । कोभिड संक्रमणका कारण स्वास्थ्य अवस्था खराब भएपछि सोमबार बिहान मात्र महर्जनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । फोक्सोको ८० प्रतिशत भागमा संक्रमण देखिएपछि आईसीयूबाट भेन्टिलेटरमा…