विविध Archives | Page 79 of 159 | Khabarhub Khabarhub

मौद्रिक नीति : एउटै बैंकले दुई अर्बसम्म ऋण दिन सक्ने, औद्योगिक प्रवर्द्धनका लागि विशेष व्यवस्था

काठमाडौँ– औद्योगिक प्रवर्द्धनका लागि बैंक तथा वित्तीय संस्थाले सहज व्याजदरमा कर्जा दिनुपर्ने भएको छ । केन्द्रीय बैंकले आज जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले रु एक करोड बराबरको उद्यम व्यवसाय कर्जा प्रवाह गर्दा आधार दरमा थप दुई प्रतिशत मात्रै प्रिमियम थप गर्न पाउनेछन् । राष्ट्र बैंकले औद्योगिक प्रवर्द्धन र व्यवसाय विस्तारका लागि यस्तो व्यवस्था…