Live on
Your Voice, Your Power
काठमाडौं– बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको ‘लक इन’ अवधि ३० दिनपछि सकिने भएको छ । कम्पनीका प्रवद्र्धक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र कम्पनीका कर्मचारीले वितरण गरेर शेयरको लक इन अवधि असोज २१ गतेबाट खुल्ने भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर कुमार सुवेदीले जानकारी दिए । कम्पनीले २०७८ साल असोज २२ गते उक्त शेयर जारी गरेको…