विविध Archives | Page 93 of 112 | Khabarhub Khabarhub

डेपुटी गभर्नर निलम्बन प्रकरणः छानबिन प्रतिवेदन मन्त्रिपरिषदमा

काठमा‍डौं– अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठविरुद्धको छानबिन प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ । श्रेष्ठमाथि परेको उजुरीको आधारमा छानबिनपछिको प्रतिवेदनलाई राष्ट्र बैंकले बुधवार अर्थ मन्त्रालयमा पठाएको थियो । उक्त प्रतिवेदन प्राप्त भएलगत्तै अर्थ मन्त्रालयले मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिए । गत कात्तिक ३० गतेको मन्त्रिपरिषद् बैठकले…