विविध « Khabarhub

पियोर इनर्जीको आइपीओमा साढे १४ गुणा बढी आवेदन

काठमाडौं– पियोर इनर्जी लिमिटेडको सर्वसाधरणलाई जारी गरेको साधारण शेयर (आइपीओ) मा १४.६६ गुणा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएस) का अनुसार आइतबार बेलुकासम्म १४ लाख ८३ हजार ६३५ जनाले १ अर्ब ७५ करोड ३१ लाख ६० हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । जुन आइपीओ खुल्ला गरिको भन्दा साढे १४ गुण…