Live on
Your Voice, Your Power
काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) साढे ९ अंकले घटेको छ । आज नेप्से ९.६२ अंकले घटेर परिसूचक २६१०.७६ विन्दुमा पुगेको हो। आज नेप्से ०.३६ प्रतिशतले घट्दा ७ अर्ब ६३ करोड ४१ लाख ९३ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ३७ हजार ९४२ कित्ता शेयर कारोबार भएको छ । ८६ वटा कम्पनीको शेयर मूल्य बढेको…