स्टक « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा झिनो अंकको गिरावट आएको छ । सेसनमा नेप्से परिसूचक ०.०७ अंकले घटेर २७२५.६३ को विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स ०.०६ अंक घटेको छ। सेसन अवधिमा ४४ कम्पनीको ५ लाख ३७ हजार २८१ कित्ता शेयर खरिदबिक्री हुँदा ५२ करोड २१ लाख…