स्टक Archives | Page 24 of 57 | Khabarhub Khabarhub

नेप्से झिनो अंकले सुधार 

काठमाडौँ– सेयर बजार नेप्से बुधबार करिब ९ अंकले सुधार आएको छ। हिजो मंगलबार ८४ अंकले घटेको नेप्से परिसूचक बुधबार ८ दशमलव ९ अंकले बढेर  २२ सय ७४ दशमलव ४२ अंकमा पुगेर बन्द भएको छ । नेप्सेको सेन्सेटिभ इन्डेक्स २ दशमलव ४१ अंकले सुधार आई सेन्सेटिभ इन्डेक्स  ४४१ अंकमा पुगेको छ। केही सुधार आएको नेप्सेमा एकै…