Live on
Your Voice, Your Power
काठमाडौँ – सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि आज (बिहीबार) बजेट प्रस्तुत गर्दैछ । शेयर बजारमा ‘विष्णु बुल’ भनेर समेत चर्चित अर्थमन्त्री विष्णुप्रसाद पौडेले प्रस्तुत गर्ने बजेटबाट शेयर लगानीकर्ताले पनि अपेक्षा राखेका छन् । पौडेल पहिलोपटक अर्थमन्त्री बन्दा बजारले एकपटक ३२०० अङ्क पार गरेर नयाँ रेकर्ड बनाएको र दोस्रोपटक ३० अर्ब रुपैयाँभन्दा बढीको कारोबार भइ…