Live on
Your Voice, Your Power
काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.५३ अंकले घटेको छ । आज नेप्से ०.६४ प्रतिशतले घटेर २६४७ विन्दुमा आएको हो । आज नेप्से घट्दा ८ अर्ब ९१ करोड २८ लाख ४३ हजार बराबरको २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता शेयर कारोबार भएको छ । आज ७८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने…