स्टक « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको वृद्धि

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब ३ अंकले बढेको छ । सेसन अवधिमा नेप्से २.७० अंकले बढेर २६४७.४१ को विन्दुमा पुगेको छ । सेसनमा ६१ कम्पनीको सेयर कारोबार हुँदा २९ कम्पनीको मूल्य बढ्यो भने २८ वटको मूल्य घटेको छ । यस्तै, ४ वटा कम्पनीको मूल्य स्थिर रहेको…