Live on
Your Voice, Your Power
काठमाडौँ- लामो समयको अन्तरालपछि बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से सूचक १२.५७ अङ्कले बढ्दै १९ सय ७८.९४ विन्दुमा उक्लिएको हो । यस्तै, क वर्गको सेन्सेटिभ समेत ३.१० अङ्कले बढ्दै ३८२ बिन्दुमा उक्लिएको छ । दोहोरो अङ्कले नेप्से बढेको बजारमा कारोबार रकम भने एक अर्ब…