स्टक Archives | Page 55 of 85 | Khabarhub Khabarhub

साताको शेयर बजार : नेप्से परिसूचक ११४.०४ अंकले गिरावट

काठमाडौँ- पछिल्लो एक सातामा नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ। तीन दिनको कारोबारमा नेप्से परिसूचक ११४.०४ अंकले गिरावट आएको छ। गत हप्ताको बुधबारदेखि नेप्सेमा निरन्तर रुपमा गिरावट आएकाे छ। नेप्से परिसूचकमा गत साताको अन्तिम कारोबारको दिन बिहीबार २ हजार ६६१.४४ विन्दुमा रोकिएको थियो। यो साताको बुधबारसम्मको कारोबारमा ११४.०४ अंकले गिरावट आएर २ हजार ५४७.०४…