स्टक Archives | Page 68 of 74 | Khabarhub Khabarhub

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं- धितोपत्र बजारमा आज शेयर कारोबारमा उल्लेख्य सुधार देखिएको छ । धेरै समयपछि नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १३.५१ विन्दुले बढेर एक हजार १४८.८९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत २.६५ विन्दुले सुधार भई २५३.१७ मा पुगेको छ । नेप्सको उकालो यात्रासँगै कारोबार रकममा समेत वृद्धि…