स्टक « Khabarhub

शेयर बजारमा हरियाली, ५४ अंकले नेप्से बढ्दा कारोबार रकम १४ अर्ब २३ करोड

काठमाडौँ– साताको पहिलो कारोबार दिन शेयर बजार नेप्से परिसूचक ५४ दशमलव ३१ अंकले बढेर ३,०५८ दशमलव ६४ को विन्दुमा कायम भएको छ । आज कारोबारमा आएका १३ मध्ये ११ वटा उपसमूह बढेका छन् भने होटल्स एण्ड टुरिजम र म्युचुअल फण्ड उपसूचक घटेका छन् । दिनभरिमा २२३ वटा कम्पनीको ४ करोड ३९ लाख ३९ हजार २१२…