स्टक « Khabarhub

मंगलबार नेप्से ४३ अंकले वृद्धि

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ४३.०२ ले बढेर एक हजार ५४५.१९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८.७५ ले वृद्धि भई ३२६.५६ मा पुगेको छ । नेप्सेको उच्च अंकको वृद्धिसँगै कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १८०…