अन्य Archives | Page 15 of 48 | Khabarhub Khabarhub

खेलकुदको विकासका लागि पूर्वाधार पहिलो शर्त : उपराष्ट्रपति पुन

काठमाडौँ– उराष्ट्रपति नन्दबहादुर पुनले खेलकुदको विकासका लागि पूर्वाधार पहिलो शर्त भएको बताएका छन् । बुधबार ओलम्पिक दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सम्बोधन गर्दै उराष्ट्रपति नन्दबहादुर पुनले पूर्वाधारको विकासविना खेल क्षेत्रको विकास नहुने बताएका हुन् । कमजोर पूर्वाधारले खेलकुदको विकास हुन नसक्ने तर्क गरे । खेलाडीलाई जीवन निर्वाह गर्न पुग्ने गरी व्यवस्थापन गर्न नसके खेल क्षेत्रको…