Live on
Your Voice, Your Power
काठमाडौँ– विश्व खेलकुदको कुम्भमेला ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकुद आज (शुक्रबार) बाट जापानमा शुरु हुँदैछ । राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमका बीच 'टोकियो ओलम्पिक' औपचारिक रुपमा शुरु हुनेछ । केही खेलको प्रतिस्पर्धा भने बुधबारबाट शुरु भईसकेको छ । ओलम्पिक स्टेडियममा हुने उद्घाटन समारोह नेपाली समय अनुसार अपरान्ह ४:४५ बजे शुरु हुनेछ। उद्घाटन समारोहमा…