क्रिकेट « Khabarhub

१० औँ ओभरको समाप्तिमा विराटनगरले तीन विकेट गुमायो

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार बिहानको खेलको १० औं ओभरको समाप्तिमा विराटनगरले तीन विकेट गुमाएको छ। पोखराका सागर ढकालको बलमा विराटनगरका ओपनर न्युजिल्याण्डका मार्टिन गप्टिल पाँच रन बनाएर आउट भए । १४ बलको सामना गरेका गप्टिललाई ढकालले ४ ओभर तीन बलमा आउट गरेका हुन् । त्यसैगरी दोस्रो विकेटको रुपमा आक्रामक ब्याट्सम्यान लोकेश…