क्रिकेट Archives | Page 113 of 279 | Khabarhub Khabarhub

एसिया कप क्रिकेट : सन्दीपले लिए पाकिस्तानको चौथो विकेट

काठमाडौँ- एसिया कप क्रिकेटमा नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले चौथो विकेट पनि गुमाएको छ । पाकिस्तानले १२४ रन बनाउँदा आगा सलमान ५ रन बनाएर आउट भए । २७ ओभर ५ बलमा सन्दीप लामिछानेको बलमा उनी क्याच आउट भएका हुन् । कुशल भुर्तेलले उनको क्याच लिए । यसअघि मोहम्मद रिजवान ४४ रन बनाएर रन…