Live on
Your Voice, Your Power
काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किङ्सले दोस्रो जित निकालेको छ। बलिङमा रविन्द्र जडेजा र ब्याटिङमा अजिन्का रहाने चम्किएपछि चेन्नाईले मुम्बई इन्डियन्सविरुद्ध सात विकेटको सहज जित निकालेको हो। वान्खडे रंगशालामा घरेलु टिम मुम्बईले प्रस्तुत गरेको १५८ रनको लक्ष्य चेन्नाईले १८ दशमलव १ ओभरमा तीन विकेट गुमाएर भेट्टायो। त्यसअघि टस हारेर ब्याटिङ गरेको…