क्रिकेट Archives | Page 136 of 285 | Khabarhub Khabarhub

आईपीएल : कम उमेरमा पाएको चर्चा

पछिल्लो समय विश्व क्रिकेटमा अफगानिस्तानले एकसेएक स्टार जन्माएको छ। यी थुप्रै स्टार मध्येका रसिद खान अहिले पनि संसारका आकर्षण हुन्। त्यसै अफगानिस्तानले अहिले एउटा नयाँ युवा सनसनी पाएको छ। १५ वर्षीय अलाह मोहम्मद गफान्जर यसका प्रमुख उदाहरण हुन्। मार्च अन्त्यमा सुरु हुने यस सिजनको आईपीएलमा आबद्ध हुने खेलाडीमध्ये उनी सबैभन्दा कान्छो खेलाडी हुन्। उनी मेघा…