क्रिकेट Archives | Page 137 of 225 | Khabarhub Khabarhub

आइपीएल : मुम्बइसँग हैदराबाद पराजित

काठमाडौँ- आइपीएलको साविक विजेता मुम्बइ इन्डियन्सले दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई पराजित गर्दै मुम्बईले दोस्रो जित निकालेको हो । मुम्बइले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको हैदरावादले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३७ रनमा समेटिदा मुम्बइ १३ रनले विजयी भयो । हैदरावादका लागि जोनी बेयार्स्टोले…