क्रिकेट Archives | Page 151 of 223 | Khabarhub Khabarhub

आईपीएल : दोस्रो खेलमा मुम्बई र राजस्थान भिड्दै, जित्नै पर्ने दबाबमा राजस्थान

एजेन्सी- यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा आज आइतबार हुने दोस्रो खेलमा साविक विजेता मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बई र राजस्थानबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । शेख जायद क्रिकेट मैदानमा मुम्बई आठौं जितको खोजीमा हुनेछ । अघिल्ला १० खेलमा ७ जितसहित १४ अंक जोडेको मुम्बई…