क्रिकेट Archives | Page 152 of 218 | Khabarhub Khabarhub

अन्तिम टी-२० मा इंग्ल्याण्डलाई हराएको अष्ट्रेलिया बरियताको शीर्ष स्थानमा

एजेन्सी– तेस्रो तथा अन्तिम टी-२० खेलमा इंग्ल्याण्डलाई ५ विकेटले पराजित गरेको अष्ट्रेलिया फेरि टी-२० विश्व बरियतामा शीर्ष स्थानमा उक्लिएको छ । अष्ट्रेलियाको जीतसँगै तीन टी-२० आई सिरिज २–१ मा सकिएको छ । यसअघि इंग्ल्याण्ड पहिलो खेलमा दुई रन र दोस्रोमा ६ विकेटले विजयी हुँदै सिरिज आफ्नो पक्षमा पारिसकेको थियो । लगातार दुई जीतले इंग्ल्याण्ड विश्व…