क्रिकेट Archives | Page 159 of 282 | Khabarhub Khabarhub

आईपीएल : कोलकत्ता शीर्ष स्थानमा, मुम्बईले खाता खोल्न सकेन

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडरर्स विजयी भएको छ। कोलकत्ताले पुनेमा बुधबार राति भएको खेलमा मुम्बई इण्डियन्सलाई ५ विकेटले हराएको हो। यो जितसँगै कोलकत्ता आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ। सुरुमा ब्याटिङ गरेको मुम्बईले दिएको १ सय ६२ रनको लक्ष्य कोलकत्ताले १६ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको…