क्रिकेट Archives | Page 164 of 225 | Khabarhub Khabarhub

कोरोना भाइरसले पाकिस्तानी क्रिकेटर जाफरको निधन

काठमाडौं- पाकिस्तानका लिस्ट ए क्रिकेट खेलाडी जाफर सर्फराजको कोरोना भाईरसका कारण निधन भएको छ । कोरोनाको संक्रमणपछि पेसावरको एक अस्पतालमा उपचार गराएका जाफरको मंगलबार निधन भएको हो । उनलाई तीन दिनदेखि आइसीयुमा राखिएको थियो । ५० बर्षीय जाफर पाकिस्तानका पूर्व क्रिकेटर अख्तर सर्फराजका भाइ हुन् । बायाँ हाते मिडिल अडरका ब्याट्सम्यान जाफरले पाकिस्तानका लागि १५…