क्रिकेट Archives | Page 178 of 278 | Khabarhub Khabarhub

आईपीएल : राजस्थानले चेन्नइलाई हरायो

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले चेन्नइ सुपर किंग्सलाई हराएको छ । आबुधाबीमा शनिबार भएको खेलमा राजस्थानले चेन्नइलाई ७ विकेटले हराएको हो । चेन्नइले दिएको १ सय ९० रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो । राजस्थानको जितमा शिबम डुबेले अविजित ६४ रन बनाए । याशभी…